मुस्ताङचोकमा घन्कियो नारा: ओई रवि ओई, हाम्रो पैसा खोई ? (तस्बिरहरु)
पाेखरा | कात्तिक ८, २०८१
पोखरा: विगतदेखि आन्दोलनरत सहकारी पीडितहरुले आज पनि न्याय माग्दै मुस्ताङचोकमा प्रदर्शन गरेका छन् ।
सो क्रममा उनीहरुले अनुसन्धानका लागि हिरासतमा रहेका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध नाराबाजी गरेका थिए ।
‘अघि बढ रवि दाई, हातमा सहकारीको पैसा छ', ओई रवि ओई, हाम्रो पैसा खोई ?' ओई रवि ओई, सूर्यदर्शनको पैसा खै ? लगायतका नाराबाजी गरेका थिए ।
तस्बिरहरु:-












पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

